वैज्ञानिकले जितिन् सुन्दरी उपाधि
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

वैज्ञानिकले जितिन् सुन्दरी उपाधि

  • 16 मे 2017

मिस यूएसएको उपाधि जितेपछि वैज्ञानिक क्यारा मक्कलोले आफुले बालबालिकालाई विज्ञान शिक्षामा प्रेरित गर्न चाहेको बताइन्।