स्थानीय तहमा विज्ञानको विकास
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

स्थानीय तहमा विज्ञानको विकास

  • 16 मे 2017

स्थानीय तहको गठनपछि स्थानीय स्तरमै वैज्ञानिक अध्ययन/अनुसन्धान र प्रविधि विकासमा टेवा पुग्ने प्रचुर सम्भावना देखापरेको विज्ञहरुले बताएका छन्।