चिकित्सक विनाको जाँच?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

चिकित्सक विनाको जाँच?

  • 17 मे 2017

क्यालिफोर्नियाको एउटा नयाँ मेडिकल कम्पनीले अत्याधुनिक प्रविधिको उपयोग गरेर स्वास्थ्य सेवाको प्रकृयामा महत्वपूर्ण परिवर्तन ल्याउने लक्ष्य लिएको छ।