कसरी बाँचे ताइवानी पदयात्री?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

कसरी बाँचे ताइवानी पदयात्री?

  • 17 मे 2017

नेपालको गणेशहिमाल देखि दक्षिणतिर पर्ने पाङसाङ पास नजिकै ४७ दिन पछि जीवित भेटिएका लियाङ शेङ-यु गत मे २ तारिखमा नेपालबाट ताइवान फर्किएका छन्।

उनी अहिले सिन्चु शहरमा आफ्नो घरमा आराम गरिरहेको उनका पिता लियाङ तेन-चीनले बीबीसी नेपाली सेवालाई बताए।

ताइवान फर्कनु अघि उनले काठमाण्डूको एक अस्पतालमा बीबीसीका सुरेन्द्र फुयालसंग कुराकानी गरेका थिए। बीबीसी रिपोर्ट (भिडियो)