रंगशाला पुनर्निर्माणको जिम्मा सेनालाई
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

रंगशाला पुनर्निर्माणको जिम्मा सेनालाई

  • 20 मे 2017

दुई वर्षपछि नेपालले आयोजना गर्नुपर्ने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अगावै रंगशाला पुनर्निर्माण पूरा गर्ने गरी सेनालाई जिम्मा दिन लागिएको खेलकुद मन्त्रीले बताए।