अफगानिस्तानमा ‘महिला टिभी’
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

अफगानिस्तानमा ‘महिला टिभी’

  • 21 मे 2017

अफगानिस्तानमा महिलाका निम्ति खोलिएको एक नयाँ टिभी च्यानल जान टिभीले देशको सञ्चार उद्योगमा विद्यमान खाडल पुर्ने लक्ष्य लिएको छ।