के अब असान्ज मुक्त होलान्?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

के अब असान्ज मुक्त होलान्?

  • 22 मे 2017

विकिलक्सका संस्थापक जुलियान असान्ज विरुद्ध बलात्कारको अभियोगमा जारी पक्राउ आदेश स्वीडेनका अधिकारीहरुले फिर्ता लिएका छन्।