रमेश लेखक, महेन्द्र यादव र विन्दा पाण्डेसँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

रमेश लेखक, महेन्द्र राय यादव र विन्दा पाण्डेसँग

  • 22 मे 2017

तराईका कयौँ जिल्ला सहित चारवटा प्रदेशमा जेठ ३१ का लागि तोकिएको दोस्रो चरणको स्थानीय चुनावको वातावरण कसरी बनाइदैँछ? नेपाली कांग्रेसका नेता तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादव र नेकपा एमालेकी नेता विन्दा पाण्डेसँगको बहस।