बाख्रा लिएर उर्जा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बाख्रा लिएर उर्जा

  • 22 मे 2017

फरियल सलाहुद्दिन एक पाकिस्तानी व्यवसायी हुन्।

उनले पाकिस्तानको मरुभूमि क्षेत्रमा बसोबास गर्ने गाउँलेहरुसंग बाख्रा लिएर उनीहरुको गाउँमा सौर्य उर्जाबाट सन्चालित पम्प जडान गर्न सघाउँछिन्।

प्राय: गाउँलेहरुसंग नगद नहुने भएकाले उनले नगदको सट्टा बाख्रा नै लिने गरेको बताउँछिन्।

खासगरी महिलाहरुले अब पानी लिन घन्टौं हिंडनु नपर्ने बताए।

बीबीसी रिपोर्ट (भिडियो)