म्यानचेस्टरमा हमला
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

म्यानचेष्टरमा हमला

  • 23 मे 2017

ब्रिटेनको म्यानचेष्टरमा एउटा साङ्गीतिक समारोह सकिए लगत्तै गराइएको बम बिस्फोटनका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको र करीब ६० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

ग्रेटर म्यानचेष्टर प्रहरीका चीफ कन्स्टेबल इयान हपकिन्सले सो घटनालाई आतंकवादी हमला मानेर छानबीन अघि बढाइएको जानकारी दिए।

सो हमलामा कोही पनि नेपाली परेको खबर नआएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ।

बीबीसी रिपोर्ट (भिडियो)