जनार्दन शर्मा र सुरेन्द्र पाण्डेसँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

जनार्दन शर्मा र सुरेन्द्र पाण्डेसँग

  • 28 मे 2017

बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय किन गरेको? त्यसो गर्दा नेपाललाई फाइदा वा बेफाइदा के होला? ऊर्जामन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा र पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेबीचको बहस।