कहाँ होलिन् प्रेमिका?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

कहाँ होलिन् प्रेमिका?

  • 28 मे 2017

ब्रिटेनको एउटा एक्वारियममा रहेको यो पाँच वर्षे हमबोल्ट प्रजातिको पेन्गुइनको नाम सिकोया हो। उसलाई जोडी खोजिदिनका लागि एउटा नौलो उपाय अपनाइएको छ।