दीपा दाहाल, छुपीमाया गुरूङ, चन्द्रकुमारी पुन र दिनेशकुमार थपलियासँग।
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

दीपा दाहाल, छुपीमाया गुरूङ, चन्द्रकुमारी पुन र दिनेशकुमार थपलियासँग।

  • 29 मे 2017

स्थानीय तहको पहिलो चरणमा गाउँपालिका तथा नगरपालिकामा निर्वाचित महिला प्रमुखहरु सुनकोशी गाउँपालिका अध्यक्ष दीपा बोहरा, दुधपोखरी गाउँपालिका अध्यक्ष छुपीमाया गुरूङ, कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुन र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियासँग कावासोती, बेँसीशहर र काठमाण्डूमा भिडियो सम्पर्कमार्फत गरिएको बहस।