चुनावी बहस
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

ब्रिटेनमा प्रधामन्त्री मे तथा विपक्षी नेता जेरेमी कोर्बीनले सहभागीहरुसंग बहस गरेका छन्।

  • 30 मे 2017

ब्रिटेनमा आउँदो जुन ८ तारिखका दिन हुन गैरहेको मध्यावधि चुनाव अघि मुख्य दलहरुबीच कडा प्रतिस्पर्द्धा भैरहेको छ।

ब्रिटिश प्रधामन्त्री टरीजा मे तथा मुख्य विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बीनले सोमबार उही सहभागीहरुसंग तर छुट्टाछुट्टै बहस गरेका छन्।

स्काइ न्युजद्वारा आयोजित सो बहसमा दुबै नेताहरुलाई आतंकवादको खतरा, रोजगारी तथा ब्रेक्सिट भनिेन युरोपेली संघबाट बाहिरिने ब्रिटेनको निर्णय जस्ता विषयमा सहभागीहरुले प्रश्न सोधेका थिए।

बीबीसी रिपोर्ट (भिडियो)