ट्रम्पको निर्णयले नेपाललाई के असर?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

ट्रम्पको निर्णयले नेपाललाई के असर?

  • 2 जुन 2017

अमेरिकाले प्यारिस सम्झौता तोडेपछि नेपालजस्ता मुलुकलाई अब के असर पर्छ? वास्तवमा प्यारिस सम्झौताले के गर्न खोजेको थियो? वातावरण विषयका जानकार पत्रकार कुन्द दीक्षितसंग सञ्जय ढकालले गरेको कुराकानी।