एसियालीस्तरमा लैजान माग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

महिला फुटबललाई एसियालीस्तरमा लैजान माग

  • 3 जुन 2017

दक्षिण एसियाली स्तरको प्रतियोगिताहरुमा मात्र सीमित हुंदै आएका नेपाली महिला फुटबल खेलाडीले आफूहरुलाई एसियालीस्तरको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइनुपर्ने माग गरेका छन्।