यो मौनतामा अल्झिएको…
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

यो मौनतामा अल्झिएको ...

  • 4 जुन 2017

कहिलेकाहीं शब्द भन्दा मौनता धेरै चर्को बोल्छ। मध्यपूर्वमा प्रजातन्त्रबारे सोधिएको प्रश्नमा अमेरिकी वरिष्ठ कूटनीतिज्ञको यो लामो मौनता अर्थपूर्ण मानिएको छ।