बामे सर्ने प्रतियोगिता
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बामे सर्ने प्रतियोगिता

  • 4 जुन 2017

लिथुवानियामा वार्षिक रुपमा शिशुहरुबीच बामे सर्ने प्रतियोगिता गर्ने गरिन्छ। बाल अधिकारबारे चेतना बढाउन सन १९९९ देखि यस्तो प्रतियोगिता शुरु गरिएको बताइएको छ।