ब्रिटेनमा आम चुनाव
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

ब्रिटेनमा आम चुनाव

  • 7 जुन 2017

ब्रिटेनमा जुन ८ तारिख बिहीबार भैरहेको मतदानमा चार करोड साठी लाख भन्दा बढी मतदाता मतदान गर्न योग्य छन्।

ब्रिटेनको कूल साढे ६ करोड जनसंख्यामध्ये १८ वर्ष उमेर पुगेका ८५ प्रतिशत जनताले मतदान गर्न पाउँछन्।

सत्तारुढ कन्जरभेटिभ पार्टी तथा मुख्य विपक्षी लेबर पार्टीबीच कडा प्रतिस्पर्द्धा भैरहेकाले पनि यो चुनावको नतीजाप्रति मानिसहरुको निकै रुची रहेको छ।

बीबीसी रिपोर्ट (एनिमेशन)