बदलिएला मानव उत्पत्तिको सिद्धान्त?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बदलिएला मानव उत्पत्तिको सिद्धान्त?

  • 10 जुन 2017

हालसालै आदि मानवका अहिलेसम्मकै सबैभन्दा पुराना जीवाशेष भेटिएको छ जसले मानव उत्पत्तिको सिद्धान्त नै पुनर्विचार गर्नुपर्ने मोडमा ल्याएको ठानिएको छ।