कान्छा एप डेभलपरको सफलता
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

कान्छा एप डेभलपर

  • 13 जुन 2017

अष्ट्रेलियाका १० वर्षिय युमा सोइरियान्टोले हालसम्म एपस्टोरमा उपलब्ध पाँचवटा एप बनाइसकेका छन्। उनको सफलताको कथा समेटिएको भिडियो रिपोर्ट।