तालिबानको प्रभाव क्षेत्रमा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

तालिबानको प्रभाव क्षेत्रमा

  • 14 जुन 2017

अफगानिस्तानस्थित तालिबान विद्रोहीहरुलाई परास्त गर्न पश्चिमा सैनिकहरु त्यहाँ गएपछि अन्यत्र जस्तै दक्षिणी

प्रान्त हेल्मण्डमा भीषण लडाईंहरु भएका थिए।

तर धेरैजसो पश्चिमा सैनिकहरुले अफगानिस्तान छाडेपछि हेल्मण्ड प्रान्तका कैयौं क्षेत्रहरु अहिले तालिबान विद्रोहीहरुको नियन्त्रणमा छन्।

त्यहाँ सन्चारमाध्यमलाई विरलै प्रवेश दिइन्छ।

हालै बीबीसी अफगान सेवाका संवाददाता औलिया अत्राफीले त्यहाँ चार दिन बिताएका थिए।

उनले तयार पारेको यो रिपोर्ट (भिडियो)