त्रासदीपूर्ण घटनाका प्रत्यक्षदर्शी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

त्रासदीपूर्ण घटनाका प्रत्यक्षदर्शी

  • 15 जुन 2017

लण्डनमा आगलागी भएको ग्रेनफेल टावरका एक निवासी घटनाका बखत मानिसहरुले ज्यान जोगाउन हाम फालेको र बच्चाहरुलाई फालेको देखेको बताउँदा आफैं रुन थाले।