फुटबलःवैकल्पिक खेलाडीका पीडा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

फुटबलका वैकल्पिक खेलाडीका पीडा

  • 17 जुन 2017

कतिपय नेपाली खेलाडी यस्ता देखिन्छन् जसले कैयौँ वर्ष मैदान नै प्रवेश ‍नगरी खेल जीवन टुङग्याउनु परेको छ र कतिपयले पेशा नै परिवर्तन गरेका छन्।