एनपी साउद र अग्नि खरेलसँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

एनपी साउद र अग्नि खरेलसँग

  • 17 जुन 2017

प्रदेश २ मा स्थानीय चुनाव सार्ने कदम समस्या समाधानको सूत्र कि समस्या थाती राख्ने प्रयासमात्रै? कांग्रेस नेता एनपी साउद र एमाले नेता अग्नि खरेलबीच बहस।