मञ्जुदेवी गुरूङ, रामचन्द्र जोशी र पूर्णसिंह थापासँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मञ्जुदेवी गुरूङ, रामचन्द्र जोशी र पूर्णसिंह थापासँग

  • 19 जुन 2017

स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिका योजनाहरु के के छन्? त्यसलाई पूरा गर्न के कस्ता चुनौती आइपर्न सक्छन्? पोखरा लेखनाथ महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरूङ, कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशी, बन्दीपुर गाउँपालिका प्रमुख पूर्णसिंह थापासँगको बहस।