भूकम्पबारे पूर्व सूचना प्रणाली
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भूकम्पबारे पूर्व सूचना प्रणाली

  • 20 जुन 2017

काठमाण्डू उपत्यकाको १५ किलोमिटर आसपासका क्षेत्रमा भूकम्पबारे पूर्व सूचना प्रणाली जडान गर्न लागिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले जनाएको छ।