जेष्ठ नागरिकका लागि आश्रम
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

ज्येष्ठ नागरिकका लागि आश्रम

  • 21 जुन 2017

ज्येष्ठ नागरिकको सेवाबाट पुण्य प्राप्त हुने निष्कर्ष सहित भक्तपुरका श्यामसुन्दर धौभडेलले आश्रम सञ्चालन गरिरहेका छन्। वृद्धवृद्धाको माया र आशीर्वाद नै जीवनको अमूल्य सम्पत्ति ठान्ने धौभडेलको सकारात्मक कामको चर्चा।