सत्याकृत समूहको नयाँ शैलीका भजन
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सत्याकृत समूहको नयाँ शैलीका भजन

  • 23 जुन 2017

देवी-देवताका भजनहरुलाई नयाँ शैलीमा प्रस्तुत गरेर सत्याकृत नामक सांगीतिक समूहले श्रोतामाझ आध्यात्मिक चेतना बढाउने प्रयास गरिरहेको बताउने गरेको छ।