नेपाली खेलकुदमा मानवतस्करी विवाद
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नेपाली खेलकुदमा मानवतस्करी विवाद

  • 24 जुन 2017

गैरखेलाडीलाई खेलाडीका रुपमा लगेर मानवतस्करी गर्ने क्रम पछिल्लो समय बढ्दै गएको भन्दै राष्ट्रिय खेलकुद परिषद्ले त्यसलाई रोक्न आफूले प्रयास गर्ने बताएको छ।