वर्खासँगै विषालु च्याउको जोखिम
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

वर्खासँगै विषालु च्याउको जोखिम

  • 27 जुन 2017

वर्खायामसँगै जंगल आसपास, घरआँगन र सुकेको ठुँटाहरुमा विषालु च्याउ उम्रनेहुँदा आफूखुसी त्यसलाई टिपेर खाइहाल्न नहुने विज्ञहरुले बताएका छन्।

उपयुक्त ढङ्गले पहिचान नगरि जंगली च्याउ खाँदा प्रत्येक वर्ष अल्पायुमै दर्जनौं मानिसले ज्यान गुमाउने गरेको बताइन्छ।

तर सरकारले ग्रामीण भेगका मानिसलाई विषालु च्याउबारे पर्याप्त जानकारी पुर्याउन नसकेको देखिन्छ।