विउ जोगाउन गोदामघर
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

खाद्यान्न अभाव टार्न गोदामघर

  • 28 जुन 2017

पश्चिम बाग्लुङको एउटा पहाडी गाउँमा अनिकालको बेला सहज होस भनेर स्थानीय समुदायले गोदामघर सञ्चालन गरिरहेका छन्। उनीहरुले त्यसलाई आम्दानीको श्रोत पनि बनाएका छन्।