गोपालमान श्रेष्ठसँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

उपप्रधानमन्त्री गोपालमान श्रेष्ठसँग

  • 28 जुन 2017

प्रदेश नं २ को स्थानीय चुनाव, प्रादेशिक र केन्द्रीय संसदको चुनाव गर्न सरकारले गरेको तयारीबारे उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठसँग कुराकानी।