जापानी पुरुषको अनौठो प्रेम
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

जापानी पुरुषको अनौठो प्रेम

  • 1 जुलाई 2017

गुडियाहरुसँग प्रेममा पर्ने जापानी पुरुषहरुको संख्या बढ्दै गएपछि कतिपयले भविष्यमा कृत्रिम मानवलाई मानिसले माया गर्नु सामान्य हुने लख काट्न थालेका छन्।