राष्ट्रिय टोली निर्माणमा खेलाडी अभाव
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

राष्ट्रिय टोली निर्माणमा खेलाडी अभाव

  • 1 जुलाई 2017

लगातार तीन वर्ष देशमा लिग फुटबल नहुँदा राष्ट्रिय टोलीमा प्रवेश पाउने महत्वपूर्ण खुड्किलो मानिने २३ वर्षमुनिको राष्ट्रिय टोली बनाउन अखिल नेपाल फुटबल संघलाई खेलाडी अभाव भएको प्रशिक्षकहरुले बताएका छन्।