एउटा विशेष नगर
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

क्यानडाको विशेष नगर

  • 2 जुलाई 2017

क्यानडामा थुप्रै सुन्दर ठाउँहरु छन् तर यो विशेष छ। चारजना बासिन्दा रहेको टिल्ट कोभ औपचारिक रुपमै क्यानडाको सबैभन्दा सानो नगर हो।