दूषित पानीबाट जोगिन सल्लाह
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

दूषित पानीबाट जोगिन सल्लाह

  • 4 जुलाई 2017

दूषित पानीका कारण हरेक वर्ष हैजा, हेपाटाइटिस जस्ता रोगबाट करिब एक सय मानिसको मृत्यु हुँदा समेत सरकारले त्यस्तो क्षति कम गर्न नसकेको विज्ञहरुले बताएका छन्।