भूमिगत जलप्रणाली
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भूमिगत जलप्रणाली

  • 4 जुलाई 2017

भारतको कर्णाटक राज्यको बिदर इलाकामा सयौं वर्ष पुरानो भूमिगत जल प्रणाली फेला परेको छ।

तत्कालिन टर्कीश शासनकालमा ढुँगा फोरेर कैयौं किलोमिटर लामो भूमिगत सुरुङहरु बनाइएका थिए।

ती सुरुङहरु हुँदै पचास भन्दा बढी कुवाँको पानी आवासीय क्षेत्रहरुमा लगिएको थियो।

सो भूमिगत जल प्रणाली फेला परेपछि सुख्खाग्रस्त उक्त क्षेत्रका वासिन्दालाई पानीको भरपर्दो स्रोत उपलब्ध भएको छ।

बीबीसी रिपोर्ट (भिडियो)