विरामीलाई सहयोग गर्ने स्वयंसेवी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बिरामीलाई सहयोग गर्ने स्वयंसेवी

  • 5 जुलाई 2017

वीरगंजको नारायणी उपक्षेत्रीय अस्पताल धाउने असहाय बिरामीलाई स्थानीय युवा स्वयंसेवीले सहयोग गर्न थालेपछि बिरामीलाई मात्र नभइ अस्पताललाई समेत फाइदा पुगेको अस्पतालका कर्मचारीहरु बताउँछन्।