ध्रुपद संगीतको अवस्था
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

ध्रुपद संगीतको अवस्था

  • 6 जुलाई 2017

शास्त्रीय संगीतको कठिन मानिने स्वर प्रधान विधा ध्रुपद हाल शास्त्रीय संगीतका विद्यार्थीले काठमाण्डुमै सिक्न थालेका छन्।