भेनेजुएलाको संसदमा हमला
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भेनेजुएलाको संसदमा हमला

  • 7 जुलाई 2017

सरकारको समर्थक एक समूहले भेनेजुएलामा संसदमाथि हमला गरि कैयौं सांसदलाई कुटपिट गरेको छ।