‘आशालाग्दा खेलाडीलाई प्रवर्द्धन गर’
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

‘आशलाग्दा खेलाडीलाई प्रवर्द्धन गर’

  • 8 जुलाई 2017

विद्यालयस्तरका युवा सहभागी राष्ट्रपति रनिङ शिल्डमा थुप्रै आशलाग्दा खेलाडीहरु देखा परे पनि उनीहरुलाई दिगो रुपमा प्रवर्द्धन गर्ने योजना नभएको भन्दै खेल पदाधिकारीहरुले सरकारको आलोचना गरेका छन्।