गोपालप्रसाद सिग्देल र पदमबहादुर शाहीसँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

गोपालप्रसाद सिग्देल र पदमबहादुर शाहीसँग

  • 9 जुलाई 2017

नेपालका सडक सुरक्षित बनाएर कसरी दुर्घटना कम गर्न सकिन्छ भन्नेबारे सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देल र सडक सुरक्षा मामिलाका जानकार पदमबहादुर शाहीसँग छलफल।