आधुनिक कृषिले ल्याएको समृद्धि
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

गाउँकै मुहार फेरेको नमुना कृषि

  • 12 जुलाई 2017

नुवाकोटको उत्तरी भेकमा पर्ने फासाङ गाउँका किसानले बेमसौमी खेती गरेर वर्षेनी लाखौं कमाउन थालेका छन्; त्यसकै कारण विपन्न पहाडी गाउँको मुहार फेरिएको छ। गाउँकै मुहार फेरेको नमुना कृषि