हजुरआमाका हातहरु आरनमा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

हजुरआमाका हातहरु आरनमा

  • 12 जुलाई 2017

श्रीलंकाकी ६२ वर्षीय शोभावथीले तीस वर्ष अघि तीन छोराछोरीको पालनपोषणका लागि आरन सम्हालेकी थिइन्। अहिलेपनि उनी दिनदिनै त्यही काम गरिरहेकी छन्।