प्रधानसेनापति राजेन्द्र क्षेत्रीसंग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

प्रधान सेनापति राजेन्द्र क्षत्रीसँगको अन्तर्वार्ता

  • 14 जुलाई 2017

नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्रीले भारत र चीन दुवै छिमेकीका सुरक्षा चासोलाई ध्यानमा राखेर नेपाली सेनाले गतिविधिहरु गरिरहेको बताएका छन्।