दक्षिण कोरियाका अश्वेत मोडल
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

दक्षिण कोरियाका अश्वेत मोडल

  • 15 जुलाई 2017

यी हुन् दक्षिण कोरियाका पहिलो अश्वेत मोडल। १५ वर्षीय हान ह्युन-मिनको विश्वास छ, उनी मिश्रित जातिका बच्चाका निम्ति उदाहरणीय बन्न सक्छन्।