प्रदीप ज्ञवाली र लक्ष्मणलाल कर्णसँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

प्रदीप ज्ञवाली र लक्ष्मणलाल कर्णसँग

  • 16 जुलाई 2017

संविधान संशोधनका विषयमा राजपा नेपाल र एमालेबीचको मतान्तर कसरी कम होला? एमाले सचिव प्रदीप ज्ञवाली र राजपा नेपालका एक सहअध्यक्ष लक्ष्मणलाल कर्णबीच बहस।