बेरोजगारलाई तलब
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बेरोजगारलाई तलब

  • 17 जुलाई 2017

के तपाईं काम गरे पनि, नगरे पनि घरमै बसेर तलब थाप्न रुचाउनुहुन्छ?

अहिले फिनल्याण्डमा यस्तै एउटा परीक्षण शुरु गरिएको छ।

'आधारभूत आय' नाम दिइएको यो योजनामा अहिले फिनल्याण्डका दुई हजार बेरोजगार नागरिकहरुले भाग लिइरहेका छन्।

उनीहरुलाई दुई वर्षसम्म मासिक न्यूनतम तलब दिइनेछ।

अनुसन्धानकर्ताहरुले यो योजनाको प्रभावकारिताबारे अध्ययन गर्नेछन्।

तर के यो परीक्षण सफल होला? बीबीसी रिपोर्ट (भिडियो)