महिला केन्द्रित फिल्मलाई रोक
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'विवादास्पद' चलचित्र प्रदर्शनमा

  • 19 जुलाई 2017

भारतको केन्द्रीय चलचित्र बोर्डले हिन्दु र मुस्लिम महिलाहरुको एउटा समूहबारेको फिल्ममाथि शुरुमा प्रतिबन्ध लगाएको थियो। कानूनी लडाइँपछि बल्ल उक्त चलचित्र प्रदर्शनमा आएको छ।